images

२०८३ मंसिर १३ गते

images
images
images
  • शेयर
  • सम्पदा लघुवित्तको २२ हजारभन्दा बढी संस्थापक...

सम्पदा लघुवित्तको २२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

सम्पदा लघुवित्तको २२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थाले दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ३ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्।

    images
    images

    संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदमा प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सो अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएपछि बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend