images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम मुख्यतया सफा, शनिबार दुई...

देशभरको मौसम मुख्यतया सफा, शनिबार दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम मुख्यतया सफा, शनिबार दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौँ। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

    images
    images

    शनिबार देशभर आंशिक बादल लाग्नेछ । कोशी  प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात तथा  मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend