रसुवा, ३ मंसिर । रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा हरिबोधनी एकादशी मेला लाग्ने भएको छ ।
पितृको सम्झनामा आज साँझ बत्ती बालेर जाग्राम बस्ने र भोलि बिहान त्रिशूली नदीमा स्नान गरी फूलको डोली वारिपारि तार्ने परम्परा रहेको छ । मेलाका लागि वेत्रावतीमा तयारी गरिएको छ ।




.gif)



.gif)
