images

२०८३ मंसिर १२ गते

images
images
images

पुनहिलबाट देखियो मनमोहक सूर्योदय

पुनहिलबाट देखियो मनमोहक सूर्योदय

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • म्याग्दी, ३ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलबाट देखिएको मनमोहक सूर्योदयको दृश्य।

    images
    images

    समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध पर्यटकीय गन्तव्य हो। यहाँबाट देखिने सूर्योदयको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend