काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक
मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । तर, कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे खुलाएकी छैनन् ।
आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनले बताएकी छन् । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसहमहामन्त्री समेत हुन् ।




.gif)





.gif)
