images

२०८३ मंसिर १२ गते

images
images
images
  • बैंक वित्त
  • सीबीएस स्तरोन्नति गर्दै एनएमबि बैंक, मंसिर...

सीबीएस स्तरोन्नति गर्दै एनएमबि बैंक, मंसिर ४ देखि सेवा अवरुद्ध

सीबीएस स्तरोन्नति गर्दै एनएमबि बैंक, मंसिर ४ देखि सेवा अवरुद्ध

images
images
बुधवार, मंसिर २ २०८३
बुधवार, मंसिर २ २०८३
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म आफ्ना विभिन्न बैंकिङ्ग सेवाहरू अवरुद्ध गर्ने जनाएको छ ।

    images
    images

    बैंकका अनुसार उक्त अवधिमा एटिएम कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम सेवा सञ्चालनमा रहने छैनन् । साथै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू पनि मंसिर ४ र ६ गते बन्द रहनेछन् । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

     

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend