images

२०८३ मंसिर १२ गते

images
images
images

सबैभन्दा धेरै आयकर तिर्ने बैंक बन्यो नबिल बैंक, राष्ट्रिय कर दिवसमा सम्मानित

सबैभन्दा धेरै आयकर तिर्ने बैंक बन्यो नबिल बैंक, राष्ट्रिय कर दिवसमा सम्मानित

images
images
मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजि विशेष समारोहमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंकलाई सम्मानित गरेको हो ।

    images
    images

    आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिरेको हो । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । नबिल सबैभन्दा धेरै नाफा कमाउने बैंक पनि हो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend