दाङ, २९ कात्तिक । घोराहीदेखि रुकुम जोड्ने सहिदमार्गअन्तर्गत रोल्पाको होलेरी–नुवागाउँ सडक खण्डमा पर्ने भाङ्गोबारीको उकालो घुम्ती सडक ।
रोल्पाको त्रिवेणी गाउँपालिका–२ स्थित उक्त सडक सहिदमार्गको एक महत्वपूर्ण खण्डका रूपमा रहेको छ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend