images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • एनपिएलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर...

एनपिएलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर किङ्स

एनपिएलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर किङ्स

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • काठमाडौं, २८ कात्तिक । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ।

    images
    images

    खेलका क्रममा विराटनगर किङ्सका खेलाडी ब्याटिङ गर्दै। प्रतियोगितामा सहभागी टोलीहरू उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend