images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • प्राकृतिक सौन्दर्यले भरिएको दाङको लुकेको उपत्यका...

प्राकृतिक सौन्दर्यले भरिएको दाङको लुकेको उपत्यका ‘तुई’

प्राकृतिक सौन्दर्यले भरिएको दाङको लुकेको उपत्यका ‘तुई’

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • दाङ, २८ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–५ स्थित लुकेको उपत्यकाको सिरानमा रहेको रज्जे मन्नामे गाउँ र आसपासको क्षेत्र प्राकृतिक सौन्दर्यले भरिएको छ।

    images
    images

    घोराही उपमहानगरपालिका–५ र तुलसीपुर उपमहानगरपालिका–१३ का विभिन्न बस्ती समेटिएको यस उपत्यकालाई स्थानीय भाषामा ‘तुई’ अर्थात् सानो उपत्यका भनिन्छ। प्राकृतिक सुन्दरता र ग्रामीण परिवेशले भरिएको यस क्षेत्रले आन्तरिक पर्यटनको सम्भावना बोकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend