काठमाडौँ, २८ कात्तिक । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा अवस्थित राम मन्दिर परिसरको स्वर्गद्वारी आश्रममा पालिएका गाई तथा आसपासको मनोरम दृश्य। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रमा गाईपालनले आश्रमको परम्परा र धार्मिक वातावरणलाई थप जीवन्त बनाएको छ।




.gif)



