images

२०८३ कार्तिक २९ गते

images
images
images

महालक्ष्मी विकास बैंकद्धारा लाभांश घोषणा

महालक्ष्मी विकास बैंकद्धारा लाभांश घोषणा

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौं, २७ कात्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images

    बैंकले हाल कायम चुक्ता पुँजीको ३.७ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

    कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend