images

२०८३ कार्तिक २९ गते

images
images
images

चित्लाङमा कात्तिक नाचअन्तर्गत विभिन्न देवगणको नाच प्रस्तुत

चित्लाङमा कात्तिक नाचअन्तर्गत विभिन्न देवगणको नाच प्रस्तुत

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङको हात्तीसार डबलीमा परम्परागत कात्तिक नाच प्रस्तुत गरिएको छ।

    images
    images

    शुक्रबार मध्यराति कतिपुन्हि प्याखँ (कात्तिक नाच) अन्तर्गत विभिन्न देवगणको नाच प्रदर्शन गरिएको हो।

    ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको उक्त नाचमा गणेश, भैरव, वाराही, कुमारी र महालक्ष्मीलगायतका देवगणको प्रस्तुति रहेको थियो।

    images
    images

    स्थानीय नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले यस्ता सांस्कृतिक नाच प्रस्तुत गरिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend