images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक २६ गते...

आजको राशिफलः २०८३ कार्तिक २६ गते बिहीबार

आजको राशिफलः २०८३ कार्तिक २६ गते बिहीबार

images
images
बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • १
    मेष
    चू, चे, चो, ला, ली, लू, ले, लो, अ
    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन त्यति सकारात्मक देखिँदैन । ८ औं भावमा रहेको चन्द्रमाले काममा अवरोध गराउनसक्छ । नयाँ कामको थालनी नगर्नुहोस् । अनावश्यक दौडधूप हुनसक्छ । । दुर्घटना हुनसक्छ ।  सचेत रहनुपर्नेछ ।
    २
    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
    वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नै देखिन्छ ।  ७  औं भावमा रहेको चन्द्रमाले साझेदारीको काममा  सफलता दिलाउने छ । दाम्पत्य जीवनमा मीठास आउनेछ । बाहिरी काम बन्नेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिन पर्ने देखिन्छ ।  
    ३
    मिथुन 
    का, की, कू, घ, ङ, छ, के, को, ह
    मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नै रहेको छ । ६ औँ भावमा रहेको चन्द्रमाले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ । ऋण घटाउन सक्छ । खानपानमा भने सतर्कता अपनाउनु पर्नेछ । 
    ४
    कर्कट
    ही,हू, हे, हो, डा, डी, डू, डे, डो
    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन मध्यम रहेको छ । चन्द्रमा ५ औं  भावमा रहेकाले मनमा अन्योल हुनसक्छ । मन खिन्नमा खिन्नता आउनसक्छ । सन्तानहरूलाई समय दिदा राम्रो   हुनेछ । पढाइमा ध्यान दिनुहोस् । 
    ५
    सिंह
    मा,मी, मू, मे, मो, टा, टी, टू, टे
    सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन उपयुुक्त रहनेछैन । 
    ४ औं  घरको चन्द्रमाले तपाईंको दिनलाई त्यति  सकारात्मक बनाउदैँन । मानसिक तनाव थपिनसक्छ । विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । 
    ६
    कन्या
    टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
    कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै देखिन्छ । ३ औं भावमा रहेको चन्द्रमाले  राम्रो काम गराउने छ । मित्रको साथ पाइनेछ । इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । 
    ७
    तुला
    रा,री, रू, रे, रो, ता, ती, तू, ते
    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक हुने देखिदैन । उपयुक्त देखिदैँन । २ घरको चन्द्रमाले मन कमजोर बनाउन सक्छ । आर्थिक मामलामा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । बोलिमा संयम अपनाउनु होला ।   
    ८
    वृश्चिक
    तो,ना, नी, नू, ने, नो, या, यी, यू
    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन उपयुुक्त सकारात्मक नै देखिन्छ ।  लग्नस्थानमा रहेको चन्द्रमाले मनमा प्रसन्नता ल्याउनेछ । काममा सफलता प्राप्त हुनेछ छ । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ ।  
    ९
    धनु
    यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । चन्द्रमा १२ औँ भावमा रहेकोले खर्च बढ्नसक्छ । शरीरको तागत घटेर कमजोरीको महसुुस हुनसक्छ । निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य र यात्रामा सजक हुँदा राम्रो हुनेछ । 
    १०
    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा,गी
    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक हुनेछ । ११ औं भावमा रहेको चन्द्रमाले काममा भएको अबरोधलाई  हटाउने छ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिक पक्ष सबल देखिन्छ । 
    ११
    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो,दा
    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिन्छ । १० औं भावमा रहेको चन्द्रमाले काममा मन लगाउने छ ।  पेसा र काममा प्रगति हुनेछ ।  माथिल्लो तहबाट सहयोग पाइनसक्छ । कार्यसिद्धि हुनेछ । 
    १२
    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक नहुनसक्छ । ९ औं भावमा रहेको चन्द्रमाले  शरीरमा थकान महसुुस गराउनसक्छ । काममा अबरोध सिर्जना गराउनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउनु राम्रो  होला ।
    पुनश्च 
    यि फल सामान्य चन्द्रमाको गोचरअनुसारको हो तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि  सक्छ। तपाईँको दिन शुभ रहोस् ।   

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend