images

२०८३ कार्तिक २९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ कार्तिक २५ गते...

आजको राशिफलः २०८३ कार्तिक २५ गते बुधबार

आजको राशिफलः २०८३ कार्तिक २५ गते बुधबार

images
images
बुधवार, कार्तिक २५ २०८३
बुधवार, कार्तिक २५ २०८३
  • १
    मेष
    चू, चे, चो, ला, ली, लू, ले, लो, अ
    मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन  अनुकुल नहुन सक्छ । ८ औं भावमा रहेको चन्द्रमाले काममा अवरोध गराउनसक्छ । नयाँ कामको थालनी नगर्नुहोस् । अनावश्यक दौडधूप हुनसक्छ । । दुर्घटना हुनसक्छ ।  सचेत रहनुपर्नेछ ।
    २
    वृष
    ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
    वृषराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक रहेको छ  । ७ औं भावमा रहेको चन्द्रमाले साझेदारीको काममा  सफलता दिलाउने छ । दाम्पत्य जीवनमा मीठास आउनेछ । बाहिरी काम बन्नेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिन पर्ने देखिन्छ ।
    ३
    मिथुन
    का, की, कू, घ, ङ, छ, के, को, ह
    मिथुनराशि हुने व्यक्तिहरूको सकारात्मक रहेको छ ।  ६ औँ भावमा रहेको चन्द्रमाले प्रतिस्पर्धामा सफलता दिलाउन सक्छ । ऋण घटाउन सक्छ । खानपानमा भने सतर्कता अपनाउनु पर्नेछ ।
    ४
    कर्कट
    ही,हू, हे, हो, डा, डी, डू, डे, डो
    कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सन्तोषजनक देखिदैन । तपाईंको राशिबाट चन्द्रमा ५ औं  भावमा रहेकाले मनमा अन्योल हुनसक्छ । मन खिन्नमा खिन्नता आउनसक्छ । सन्तानहरूलाई समय दिदा राम्रो   हुनेछ । पढाइमा ध्यान दिनुहोस् ।
    ५
    सिंह
    मा,मी, मू, मे, मो, टा, टी, टू, टे
    सिंहराशि हुने व्यक्तिरूका लागि सकारात्मक नै देखिन्छ । ४ औं  घरको चन्द्रमाले तपाईंको दिनलाई त्यति  सकारात्मक बनाउदैन । मानसिक तनाव थपिनसक्छ । विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ ।
    ६
    कन्या
    टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
    कन्याराशि हुने व्यक्तिहरूका सकारात्मक देखिन्छ ।  ३ औं भावमा रहेको चन्द्रमाले  राम्रो काम गराउने छ । मित्रको साथ पाइनेछ । इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ ।
    ७
    तुला
    रा,री, रू, रे, रो, ता, ती, तू, ते
    तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक  देखिदैन । दोस्रो घरमा रहेको चन्द्रमाले मनमा चञ्चलता बढाउन सक्नेछ । खर्च  बढ्नेछ । निद्रा अपुग हुनसक्छ । स्वास्थ्यमा विचार गर्नुहोला । यात्रामा सावधानी अपनाउनु होला । ठूला निर्णय नगर्दा राम्रो हुन्छ । बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ ।
    ८
    वृश्चिक
    तो,ना, नी, नू, ने, नो, या, यी, यू
    वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक छ  ।  पहिलो घरमा रहेको चन्द्रमाले भाग्योदय गराउनेछ । मन प्रसन्न रहनेछ । शरीरमा तागत बढ्नेछ । रोकिएका काम बन्नसक्छ । पेसा र व्यवसायमा सफलता मिल्नेछ ।
    ९
    धनु
    यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
    धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन त्यति सकारात्मक नहुनसक्छ ।    चन्द्रमा १२ औँ भावमा रहेकोले खर्च बढ्नसक्छ । शरीरको तागत घटेर कमजोरीको महसुुस हुनसक्छ । निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य र यात्रामा सजक हुँदा राम्रो हुनेछ ।
    १०
    मकर
    भो, जा, जी, खी, खू, खे, खो, गा,गी
    मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक रहनेछ । ११ औं भावमा रहेको चन्द्रमाले काममा भएको अबरोधलाई  हटाउने छ । पेसा र व्यवसायमा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिक पक्ष सबल देखिन्छ ।
    ११
    कुम्भ
    गू, गे, गो, सा, सी, सू, से, सो,दा
    कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै रहेको छ । १० औं भावमा रहेको चन्द्रमाले कर्मठ बनाउनेछ । पेसा र काममा प्रगति हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनसक्छ । कार्यसिद्धि हुनेछ ।
    १२
    मीन
    दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
    मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक हुने देखिदैँन  । ९ औं भावमा रहेको चन्द्रमाले  शरीरमा थकान महसुुस गराउनसक्छ । काममा अबरोध सिर्जना गराउनसक्छ । अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउनु होला ।
    द्रष्टव्यः
    यो फल सामान्य चन्द्रमाको गोचरअनुसारको हो तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि  सक्छ।

    images
    images

    तपाईँको दिन शुभ रहोस् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend