images

२०८३ कार्तिक २९ गते

images
images
images

सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी।।।’ सार्वजनिक

सरगम राईको नयाँ गीत ‘बसी देउ तिमी।।।’ सार्वजनिक

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक, संगीतकार तथा गीतकार सरगम राईले ल्याएका छन् । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार भएको यस गीतमा प्रेम र भावनात्मक अनुभूतिलाई समेटिएको छ । गीतको संगीत संयोजन बादल लिम्बुले गरेका छन् भने सहायक गायिकाका रूपमा अम्बिका राईले स्वर दिएकी छन् । गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । गीतको अडियो रेकर्डिङ नेपालस्थित मुन्धुम स्टुडियो र संयुक्त राज्य अमेरिकास्थित गोल्ड फेरारी संगीतमा गरिएको हो। यसको भिडियो सम्पादन अनिल स्थापितले गरेका छन् ।

    images
    images

    नेपाली सुगम संगीतमा निरन्तर सक्रिय सरगम राई गायनसँगै शब्द र संगीत सिर्जनामा पनि उत्तिकै रुचि राख्छन्। उनका यसअघि ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’ र ‘दुई मुटु’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।सरगम राईका ‘भाकी सके’ र ‘चाहना बढ्दै गो।।।’ पनि उनका सांगीतिक सिर्जनाका रूपमा सार्वजनिक भइसकेका छन् ।

    ‘बसी देउ तिमि।।।’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend