images

२०८३ कार्तिक २९ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकले रिक्त पदमा दरखास्त...

नेपाल राष्ट्र बैंकले रिक्त पदमा दरखास्त आह्वानसम्बन्धी सूचना जारी

नेपाल राष्ट्र बैंकले रिक्त पदमा दरखास्त आह्वानसम्बन्धी सूचना जारी

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • काठमाडौँ, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेका पदहरूमा पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ।

    images
    images

    बैंकले २०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पदहरू पूर्ति गर्ने सम्बन्धमा दरखास्त आह्वानसम्बन्धी विशेष सूचना जारी गरेको हो।

    बैंकले उक्त सूचना २०८३ कात्तिक २७ गते आफ्नो वेबसाइट, इन्भेन्ट्री तथा सूचनापाटीमा प्रकाशन गरेको जनाएको छ। इच्छुक उम्मेदवारले विद्युतीय माध्यमबाट दरखास्त फाराम डाउनलोड गर्न सक्नेछन्।

    images
    images

    उक्त दिन गोरखापत्र दैनिक प्रकाशन नहुने भएकाले सूचना २०८३ कात्तिक २८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा समेत प्रकाशन हुने बैंकले जनाएको छ।

    बैंकका अनुसार यससम्बन्धी थप जानकारीका लागि इच्छुक तथा सम्बन्धित सबैले सूचना हेर्न सक्नेछन्।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend