images

२०८३ मंसिर १२ गते

images
images
images

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौँ, २० कात्तिक । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

    नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ । 

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend