images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको हो।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend