images

२०८३ कार्तिक ९ गते

images
images
images

सुनचाँदी दुवैको मूल्य वृद्धि

सुनचाँदी दुवैको मूल्य वृद्धि

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। कार्तिक ९ गते सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images
    images

    सुन तथा चाँदीको मूल्यमा भएको यो वृद्धिसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्यमा परिवर्तन आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend