images

२०८३ कार्तिक ९ गते

images
images
images
  • बजार
  • दसैंपछि सुनको मूल्य तोलामा ११ हजार...

दसैंपछि सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो

दसैंपछि सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । दसैं बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ।

    images
    images

    यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

    दसैं बिदापछि बजार खुल्दा सुन तथा चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend