images

२०८३ आश्विन १७ गते

images
images
images

रिलायन्स स्पिनिङ मिल्स खुद नाफामा

रिलायन्स स्पिनिङ मिल्स खुद नाफामा

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं - चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६७ लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएको छ।

    images
    images

    समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ । 

    कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ र वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ।

    images
    images

    १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपियाँ छ । समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.९५ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend