काठमाडौँ । सानिमा बैंकको लेखापरीक्षण समिति पुनर्गठन गरिएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार लेखापरीक्षण समिति पुनर्गठन गरिएको हो ।
सञ्चालक तेज बहादुर चन्दको संयोजकत्वमा लेखापरीक्षण समिति पुनर्गठन गरिएको हो । त्यस्तै सदस्यहा सञ्चालक बलराम पराजुली रहेका छन् भने सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभागका प्रमुख रहेका छन् ।




.gif)



