images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • थ्रीस्टार हाइड्रोपावरको कम्पनी सचिवमा संदीप अधिकारी...

थ्रीस्टार हाइड्रोपावरको कम्पनी सचिवमा संदीप अधिकारी नियुक्त

थ्रीस्टार हाइड्रोपावरको कम्पनी सचिवमा संदीप अधिकारी नियुक्त

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । थ्रीस्टार हाइड्रोपवार लिमिटेडको कम्पनी सचिवमा संदीप अधिकारी नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैंकले अधिकारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

    images
    images

    अधिकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् ।  उनलाई असोज १६ गतेदेखि नै लागू हुने गरि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend