images

२०८३ आश्विन १७ गते

images
images
images

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ।

    images
    images

    उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा सम्पूणर् कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ।

    आवेदन भोलि (कात्तिक ३० गते) देखि मंसिर ७ गते कार्यालय समयभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा पेश गरिसक्नु पर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend