दैलेख, १५ असोज । दैलेखका ग्रामीण बस्तीबाट बसाइँसराइ बढ्दा गाउँ सुनसान बन्दै गएका छन्। जिल्लाका ११ स्थानीय तहका फरक–फरक अवधिका अभिलेखअनुसार १४ हजार ११३ जनाले बसोबास परिवर्तन गरेका छन्। भगवतीमाई गाउँपालिका–२ मा पहिलेका २५ घरधुरीमध्ये अहिले सात घरमा मात्रै मानिस बस्ने गरेका छन्।




.gif)



.gif)
