images

२०८३ आश्विन १५ गते

images
images
images

प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली राजदूतबिच भेटवार्ता

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्ट ले प्रधानमन्त्री बालेन्द्र शाहसँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा नेपालको जलवायु परिवर्तन विषयमा कुराकानी भएको बताइएको छ ।

    images
    images

    हालै रसुवामा आएको विनाशकारी बाढी पहिरोले पुर्‍याएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल भएको राजदूत अन्स्टले जनाएका छन् । भेटमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend