images

२०८३ आश्विन १५ गते

images
images
images

वर्षा रोकिएपछि काठमाडौँमा खुल्यो मौसम

वर्षा रोकिएपछि काठमाडौँमा खुल्यो मौसम

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ । केही दिनदेखि भइरहेको वर्षा रोकिएपछि शनिबार काठमाडौं उपत्यकाको मौसममा सुधार देखिएको छ। वर्षा रोकिएसँगै काठमाडौँका विभिन्न स्थानबाट मौसम खुलेको र जनजीवन सामान्य बन्दै गएको दृश्य देखिएको छ।

    images
    images

    बिहानदेखि आकाशमा बादल रहे पनि वर्षा नभएपछि सडक तथा बजार क्षेत्रमा चहलपहल बढेको छ। पछिल्लो वर्षाका कारण प्रभावित भएको दैनिक गतिविधिसमेत क्रमशः सहज बन्दै गएको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend