images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नारायणी र दरमखोलामा जलसतह सतर्कता तह...

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • चितवन । नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज १० गते बिहान ६ः५० बजे नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो। दुवै नदीमा जलसतह अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

    images
    images

    महाशाखाले तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान सम्भावित स्थानका बासिन्दालाई आज बेलुकीसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    नदीको जलसतह बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend