images

२०८३ आश्विन १६ गते

images
images
images
अर्थसमाचार संवाददाता

नेपालमा फुड बैंक स्थापना गर्नुपर्नेमा जोड

नेपालमा फुड बैंक स्थापना गर्नुपर्नेमा जोड

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ । ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले नेपाली पाककला व्यवसायी तथा शेफ लक्ष्मणप्रसाद भण्डारीसँग नेपालमा फुड बैंक स्थापना गर्नुपर्ने आवश्यकता र यसको सम्भावनाबारे संवाद गरेका छन्।

    images
    images

    संवादमा नेपालमा खेर जाने खाद्यवस्तुको सदुपयोग गर्दै खाद्य अपव्यय घटाउने, खाद्य सुरक्षा सुदृढ गर्ने तथा विपन्न समुदायको पहुँच बढाउने विषयमा छलफल गरिएको छ।

    फुड बैंकमार्फत अतिरिक्त तथा प्रयोगयोग्य खाद्यवस्तु संकलन गरी आवश्यकतामा रहेका समुदायसम्म पुर्‍याउन सकिने र यसले संकटका समयमा सामुदायिक उत्थानशीलता बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा समेत कुराकानी भएको छ।

    images
    images

    शिव न्यौपानेको ‘फलाङ फुड डिक्सनरी’ विश्वव्यापी परिकारसम्बन्धी शब्दावलीलाई समेट्ने कृतिका रूपमा परिचित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend