images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय ट्रमा सेन्टरकाे ४३ लाख भन्दा बढी सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय ट्रमा सेन्टरकाे ४३ लाख भन्दा बढी सहयोग

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले विपद् व्यवस्थापन र पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग रकम जम्मा गरेका छन्।

    images
    images

    सेन्टरका चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य प्रशासनिक कर्मचारीहरूको स्वेच्छिक योगदानबाट सङ्कलित उक्त रकम प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको सहयोगार्थ कोषको आधिकारिक खातामा जम्मा गरिएको अस्पतालका निर्देशक डा.रुद्र मरासिनिले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend