images

२०८३ आश्विन १५ गते

images
images
images
  • अटो
  • नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु...

नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण

नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु हस्तान्तरण गरेको छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्रीहरु औपचारिक रुपमा हस्तान्तर गरेको हो ।

    images
    images

    यसै सन्दर्भमा मिति २०८३ भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.१० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे छ ।नाडाले विगतका समय देखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend