images

२०८३ आश्विन १५ गते

images
images
images

असोज ८–१२ मा भारी वर्षाको सम्भावना

असोज ८–१२ मा भारी वर्षाको सम्भावना

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं, ४ असोज । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षा बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। केही क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले पूर्वतयारी र उच्च सतर्कता अपनाउन उनीहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend