images

२०८३ आश्विन १७ गते

images
images
images

गृह मन्त्रालयबाट  दुई सहसचिवको सरुवा

गृह मन्त्रालयबाट  दुई सहसचिवको सरुवा

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । गृह मन्त्रालयले  दुई सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङ स्तरीय निर्णयबाट २ सहसचिवको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ । उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । 

    images
    images

    त्यस्तै मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको छ । यो महाशाखा मन्त्रालयको शक्तिशाली महाशाखाअन्तर्गत पर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend