images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • चेपाङको न्वागी पर्वमा चितवन, मकवानपुर र...

चेपाङको न्वागी पर्वमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

चेपाङको न्वागी पर्वमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    images
    images

      प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ ।

    790112422_1090855713468546_5502632288748790989_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend