काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहमाथि अर्को एउटा रोचक टिप्पणी गरेका छन् । बालेनले सफल हुनका लागि आफ्नो सल्लाहमा हिँड्नै पर्ने उनको दाबी छ ।साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनसँगको ‘पुरानो मित्रता’ स्मरण गरेका छन् । बालेनले सल्लाहकारको कुरा सुन्नुभन्दा आफ्नो फेसबुक स्टाटस पढ्दा फलदायी हुने सुझाव उनले दिएका छन् ।
साम्पाङ लेख्छन्, ‘बालेन तिम्लाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले ! २७-२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु !’
यस्तो छ उनको स्टाटस





.gif)





.gif)
