images

२०८३ आश्विन १५ गते

images
images
images

प्रधानमन्त्री बालेनले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री बालेनले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ । 

    images
    images

    गत बुधबार भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएके छ । त्यसबारे प्रधानमन्त्री बालेनले संसदलाई जानकारी गराउन लागेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend