पोखरा । भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि पोखरा डाइभर्ट गर्न थालिएको छ । हाल ९ वटा शव पोखरा आइसकेको छ ।
ती शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए ।दिङ, गोरखा, चितवन र पूर्वी नवलपुरमा भेटिएका शव पोखरा आउने बताइएको छ ।




.gif)



