images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीलाई ४.५%...

सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीलाई ४.५% नगद लाभांश वितरण गर्ने

सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीलाई ४.५% नगद लाभांश वितरण गर्ने

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ ।  लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ ।

    images
    images

    फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend