images

२०८३ आश्विन १७ गते

images
images
images

प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाँदै

प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाँदै

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन्।उनी  पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ।

    images
    images

    कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए।यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend