images

२०८३ आश्विन १६ गते

images
images
images

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । जाजरकोट जिल्लाको काल्सेनी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

    images
    images

    यसअघि रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो। गत साउन १८ गते बिहान ०३:०७ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend