images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा...

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  तिहार पछिको पहिलो कारोबारमा सुनको भाउ ह्वात्तै घटेको छ ।गत कार्तिक १५ बिहिबार नयाँ किर्तिमान राखेको सुनको भाउ आज मंगलबार सुनको भाउ तोलामा २८ सयले घटेको हो ।

    images
    images

    कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ । कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend