images

२०८३ आश्विन १७ गते

images
images
images

प्रधानमन्त्री बालेन राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन राष्ट्रका नाममा सम्बोधन गर्दै

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images

    सुनसरी र मधेसका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविध बढेको विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी जान निर्देशन दिइसकेका छन् ।  राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend