images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी...

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध

सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो करिब ३ बजे खहरे खोलामा पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

    images
    images

    डिभिजनका अनुसार थप पहिरो नझरेमा सडकबाट पहिरो पन्छाएर यातायात सञ्चालन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ।सडक खुलाउने काम जारी रहेको जनाउँदै डिभिजनले यात्रुलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ। यो सडक खण्डमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend