प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई) ले जनकपुर सुरक्षित नरहेको दाबी गर्दै त्यहाँको भ्रमण योजना बनाइरहेकाहरूलाई पुनः विचार गर्न आग्रह गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जानकी मन्दिर दर्शन गर्न जाने सोचमा रहेका सर्वसाधारण तथा पर्यटकहरूलाई सचेत गराएका हुन्।
उनले लेखेका छन्,




.gif)





