images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एभरेष्ट कलरको ३० लाख कित्ता सेयर...

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ७ लाख ९० हजार कित्ता साधारण सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । 

    images
    images

    एभरेष्ट कलरको सेयर दोस्रो बजारमा साउन १ गतेदेखि कारोबारमा आउनेछ । यसको ओपनिङ रेङ १०० देखि ३०० रुपैयाँ तोकिएको छ । सोही सीमा भित्र रहेर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीलाई 'इसीएल' सिम्बोल प्रदान गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend