images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३०...

अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते

अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार ३० गतेका लागि आफ्नो साधारणसभा आह्वान गरेको हो ।

    images
    images

    साधारण सभा असार ३० गते मंगलबार समय विहान ११ बजे ताम्राकार पार्टी प्यालेसमा सुरु हुने छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८१÷०८२ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु लगायत विषयहरु पारित गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend