images

२०८३ आश्विन १७ गते

images
images
images

प्रि–ओपनमा नेप्से ११.४३ अंकले बढ्यो

प्रि–ओपनमा नेप्से ११.४३ अंकले बढ्यो

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४३ अंकले बढेर २६७३.१४ विन्दुमा पुगेको छ।

    images
    images

    यसअघि बिहीबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा बन्द भएको थियो। शुक्रबार प्रि–ओपनमा सेन्सेटिभ इण्डेक्स पनि १.२४ अंकले वृद्धि भएको छ।

    प्रि–ओपन सेसनमा ५२ कम्पनीका ४ लाख ३३ हजार ३५९ कित्ता शेयर ९० पटक कारोबार हुँदा ४३ करोड २७ लाख ७८ हजार ९२४ रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    images

    यस अवधिमा २५ कम्पनीको शेयरमूल्य बढेको, २० कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend