images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १...

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारले पाए १० कित्ता शेयर

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारले पाए १० कित्ता शेयर

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज शुक्रबार बाँडफाँट गरिएको छ।

    images
    images

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

    कम्पनीले असार ३ देखि ८ गतेसम्म १४ लाख २७ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त आईपीओमा २८ लाख ६२ हजार ९०९ जनाबाट आवेदन परेको थियो, जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका थिए।

    images
    images

    मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend