images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • कालंगा र सानिगाड हाइड्रोको आईपीओ नेप्सेमा...

कालंगा र सानिगाड हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत

कालंगा र सानिगाड हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । कालंगा हाइड्रो र सानिगाड हाइड्रो लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

    images
    images

    कालंगाको १ करोड ४० लाख कित्ता र सानिगाडको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत भएको हो। दुवै कम्पनीको शेयर बिहीबार स्पेशल प्रि–ओपन सेसनपछि नियमित कारोबारमा आउनेछ।

    नेप्सेले कालंगालाई ९८.५६–२९५.६८ रुपैयाँ र सानिगाडलाई १००–३०० रुपैयाँ प्रारम्भिक कारोबार दायरा (ओपनिङ रेञ्ज) तोकेको छ। कालंगाको शेयर KAHL र सानिगाडको SGHL टिकरमा कारोबार हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend